२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


  • आइतबार, माघ ७ २०८०
  • 8.7K
    SHARES

  • images
    इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

    काठमाडौँ, ७ माघ । संविधानसभा सदस्य समेत रहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध उजुरी दिएको थियो । विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । उनी विरुद्धको कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेसी तोकिएको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend