२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनः नेविसंघका कार्यकर्ता पक्राउ


सञ्चार डबली
  • आइतबार, माघ ७ २०८०
  • 8.1K
    SHARES

  • images
    माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनः नेविसंघका कार्यकर्ता पक्राउ


    काठमाडौं । माइतीघर मण्डला लगाइएको निषेधाज्ञा फिर्ता गर भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कायम गर् लगायतका प्लोकार्डसहित नाराबाजी गरेका थिए । निषेधित क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend