२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 8.7K
    SHARES

  • images
    टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु


    काठमाडौं । रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ । देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा टिपर दुर्घटनामा परेको हो ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend