२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 विधायन व्यवस्थापन समितिको बैठक: अर्थ मन्त्रालयको सहमति पर्खिरहेका छौं – सचिव सापकोटा


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 9.5K
    SHARES

  • images
     विधायन व्यवस्थापन समितिको बैठक: अर्थ मन्त्रालयको सहमति पर्खिरहेका छौं – सचिव सापकोटा

    काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । शुक्रबारको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल भएको थियो । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले यो विधेयकको लागि धेरै समय लागेको भन्दै अर्थ मन्त्रालयको सहमति नआएसम्म अगाडि बढाउन नमिल्ने बताए । 

    उनले भने, ‘ढिला भएको छ, नभएको होईन्, समय लागेको छ, लाग्छ पनि मैंले भनेको के के पुगेको छैन्, त्यसको बारेमा लेखेर पत्र पठाइहाल्नु, कानून मन्त्रालयले केही हेरेन भन्नुहुन्छ । अर्थको सहमति नआएसम्म हामीले केही गर्न मिल्दैँन् । सहमति आएपछि मात्रै हाम्रो मन्त्रालयले केही गर्ने हो । हेर्नलाई हेरिरहेका हुन्छौं तर अन्तिम रुप दिनका लागि सबैको सहमति पश्चात मात्रै संभव छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend