२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भरुवा बन्दुकसहित ६ जना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 8.1K
    SHARES

  • images
    भरुवा बन्दुकसहित ६ जना पक्राउ


    काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित सोही नगरपालिका–८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका–१ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend