२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 9.5K
    SHARES

  • images
    युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा


    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९– ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend