२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 8.7K
    SHARES

  • images
    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले राधिका कार्कीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend