२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के–के छन् एजेण्डा ?


सञ्चार डबली
  • शुक्रबार, माघ ५ २०८०
  • 9.0K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा, के–के छन् एजेण्डा ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको माघ ११ गते साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । सभामा ६ जनाको बिच निर्वाचन गर्ने इन्स्योरेन्सले जनाएको छ ।

    साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना प्रतिनिधित्व गर्ने र सर्वसाधारण समूहको तर्फबटा २ जना प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।

    सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend