२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दुर्गा प्रसाईंमाथि चप्पल प्रहार


  • बिहीबार , माघ ४ २०८०
  • 11.8K
    SHARES

  • images
    दुर्गा प्रसाईंमाथि चप्पल प्रहार

    काठमाडौ, माघ ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक जनाले चप्पलले प्रहार गरेका छन् । बागलुङमा प्रसाईंमाथि चप्पल प्रहार भएको हाे । 

    ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ नामक कार्यक्रमका लागि बागलुङ गएका प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

    बागलुङ नगरपालिका–७ का ३७ वर्षका रामकान्त गौतमले प्रसाईंमाथि चप्पल फालेका थिए । प्रहरीले गौतमलाई पक्राउ गरेकाे छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend