२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि ओपन सेसनः नेप्सेमा झिनो अंकले वृद्धि


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 8.6K
    SHARES

  • images
    प्रि ओपन सेसनः नेप्सेमा झिनो अंकले वृद्धि


    काठमाडौं । प्रि–ओपन सेसनमा आज नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।

    यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ । यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend