२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कहिले बस्दैछ कुमारी बैंक साधारण सभा ? लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • बिहीबार , माघ ४ २०८०
  • 8.8K
    SHARES

  • images
    कहिले बस्दैछ कुमारी बैंक साधारण सभा ? लाभांश वितरण नगर्ने


    काठमाडौं । कुमारी बैंकको साधारण सभा बस्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो । यसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend