२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 9.2K
    SHARES

  • images
    जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


    काठमाडौं। भिमदत्त नगरपालिका–४स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका–११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend