२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 दोहोरो अंकले घट्यो सेयर बजार 


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 9.5K
    SHARES

  • images
     दोहोरो अंकले घट्यो सेयर बजार 

    काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । आज ६३ कम्पनीको सेयरमूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 

    त्यस्तै ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend