२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 7.4K
    SHARES

  • images
    काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु


    काठमाडौं । काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।

    बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend