२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ग्लोबल आइएमई क्यापिटलको नयाँ सिईओमा मन्दिप लुइँटेल नियुक्त 


सञ्चार डबली
  • मंगलबार, माघ २ २०८०
  • 9.3K
    SHARES

  • images
     ग्लोबल आइएमई क्यापिटलको नयाँ सिईओमा मन्दिप लुइँटेल नियुक्त 


    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेल नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सिइओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

    लुइँटेलसँग भारतको मुम्बईस्थित आइसीआइसी बैङ्कमा डेढ वर्ष काम गरेको अनुभव छ । यसअघि लुइँटेल सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैङ्किङ प्रमुखको कार्यरत थिए । साढे ६ वर्षदेखि उनी सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका उनी भारतको पुनेबाट एमबिए गरेका छन् । उनले काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend