२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि


सञ्चार डबली
  • आइतबार, पुस २९ २०८०
  • 9.7K
    SHARES

  • images
    प्रि–ओपन सेसन नेप्सेमा ४ अंकले वृद्धि


    काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.४८ अंकले बढेर २०९३.४७ विन्दुमा आएको छ । यो सेसनमा २७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    यो सेसनमा ४९ कम्पनीको १२ हजार १२३ कित्ता सेयर कारोबार हुँदा १७ लाख ४० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबार यो सेसनमा कुल ९५ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend