२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

छिमेक लघुवित्तको कहिले बस्दै छ एजीएम ? लाभांश पारित गर्ने


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 8.2K
    SHARES

  • images
    छिमेक लघुवित्तको कहिले बस्दै छ एजीएम ? लाभांश पारित गर्ने


    काठमाडौं ।  छिमेक लघुवित्तको पुस २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यक्त सभामा गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर ५ प्रतिशत  र कर प्रयोजनसहित १० प्रतिशत  नगद गरी कुल १५ प्रतिशत  लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

     यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

    तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend