२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको साधारण सभा बस्दै, लगानीकर्ताको हात खाली


सञ्चार डबली
  • बिहीबार , पुस २६ २०८०
  • 8.2K
    SHARES

  • images
    एनएमबि बैंकको साधारण सभा बस्दै, लगानीकर्ताको हात खाली


    काठमाडौं । एनएमबि बैंकको बिहिबार साधारण सभा बस्दैछ । सभामा कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन्  ।

     एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend