२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 8.4K
    SHARES

  • images
    कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश वितरण नगर्ने


    काठमाडौं । कुमारी बैंकले साधारण सभा बोलाएको छ । सभा २८ माघमा बस्ने भएको छ ।बैंक सञ्चालक समितिको मंगलबार बसेको बैंठकले सो दिन सभा गर्ने निर्णय गरेको हो । बैंकले यो वर्ष लाभांश सभामा लाभांश वितरण नगर्ने भएको छ ।
     
    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।  सभा प्रयोजनार्थ बैंकले ९ माघमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, ५ माघसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend