२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 9.8K
    SHARES

  • images
     रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 


    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

    जसमा बोनस १६ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend