२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माघ महिनाको लागि एनआइसी एसिया बैंकले घटायो ब्याजदर


सञ्चार डबली
  • बुधबार, पुस २५ २०८०
  • 7.9K
    SHARES

  • images
    माघ महिनाको लागि एनआइसी एसिया बैंकले घटायो ब्याजदर

    काठमाडौ । एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएके छ ।  बैंकले माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५% ब्याजदर दिने जनाएको छ । उक्त ब्याजदर निर्धारण गर्नको लागि बैंकले २४ महिनादेखि १८० महिनाको लागि निर्धारण गरेको हो ।

     बैंकको अधिकतम ८.६७% ब्याजदर पुस महिनामा दिंदै आएको छ । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५०% निर्धारण गरेको छ ।

     यस आधारमा मुद्दति निक्षेपमै बैंकले अधिकतम ८.०६५% र न्यूजतम ६.२५०% मात्र ब्याज दिने भएको छ । मुद्दति निक्षेपको ब्याजदर पनि ८ प्रतिशतकै लाइनमा आएपछि यसबट ऋणीलाई निकै फाइदा पुग्नेछ । तर निक्षेपकर्तालाई भने यसबाट घाटा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend