२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैङ्कद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा वार्ड निर्माणका लागि २५ लाख सहयोग


सञ्चार डबली
  • आइतबार, पुस २२ २०८०
  • 7.2K
    SHARES

  • images
    एनएमबि बैङ्कद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा वार्ड निर्माणका लागि २५ लाख सहयोग

    आइतवार, पौष २२ २०८०
    काठमाडौँ । एनएमबि बैङ्क लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । सो योगदानले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु-याउने बैङ्कले जनाएको छ ।

    बैङ्कको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र KIOCH का अध्यक्ष डा. भगवान कोइरालाबीच सहयोग प्रदान गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहकार्यले बैङ्क र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रूपमा दर्साउने बताइएको छ ।  

    एनएमबि बैङ्कले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरू आयोजना गर्दै आईरहेको छ । एनएमबि बैङ्कले हाल देशभरी २०१ शाखाहरू, १७१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend