२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको हरियो तरकारी र फलफूलको बजार मूल्यसूची


सञ्चार डबली
  • आइतबार, पुस १५ २०८०
  • 8.3K
    SHARES

  • images
    आजको हरियो तरकारी र फलफूलको बजार मूल्यसूची


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ ।समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ तोकिएको छ । सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ कायम भएको छ ।

    यस्तै, समितिले सानो गोलभेडा ५० रुपैयाँ, रातो आलु नेपाली ३५, सेतो आलु २८, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३५, स्थानिय काउली ३५, मूला रातो १५, सेतो मूला १२, भन्टा लाम्चो ३५, मकै बोडी ६०, मटरकोशा ५०, घिउ सिमी लोकल ६०, राजमा सिमी १५०, लौका ७०, परवल लोकल ९०, भिण्डी १३०, फर्सी पाकेको ४०, हरियो फर्सी लाम्चो ३० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । आज रायोको साग प्रतिकेजी ४०, पालुंगो ११०, चमसुर ११०, तोरी ४०, हरियो प्याज ८०, च्याउ कन्य १२०, डल्ले च्याउ ३५०, ब्रोकाउली ४० रुपैयाँ तोकिएको छ । 

    आइतबार फलफूलमा फूजी स्याउ ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १२०, कागती १२०, अनार ३००, कालो अंगुर ३२०, सुन्तला नेपाली ११०, मौसम १२०, जुनार २००, आभोकाडो २५० र किवि २०० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend