२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो ‘हेलमेट र्‍याक’


सञ्चार डबली
  • शनिबार, पुस १४ २०८०
  • 9.4K
    SHARES

  • images
    नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो ‘हेलमेट र्‍याक’

     

    काठमाडौं । यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ । खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्‍याक उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले उपलब्ध गराएको र्‍याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend