२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पहिलो पटक पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदै


सञ्चार डबली
  • बुधबार, पुस ११ २०८०
  • 9.8K
    SHARES

  • images
    पहिलो पटक पोखरामा कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदै


    काठमाडौं । 'कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तनु भन्ने मूल नारा सहित पुस २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा ुप्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा ( २०८०) हुने भएको छ।

    षि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा यो प्रदर्शनी हुन लागेको हो।

    प्रदर्शनीमा ४० भन्दा बढी स्टलमा कृषिका विभिन्न विधाहरूजस्तै ( कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैंसीपालन, डेरी लगायतका नवीनतम औजार, उपकरण, मेसिन र प्रविधिहरू प्रदर्शन गरिनेछ।

    यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउने र कृषकहरूलाई आधुनिक प्रविधिको अवलोकन एवम् जिज्ञासा मेट्ने अवसर प्रदान गर्ने आयोजकहरूले बताएका छन् । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend