२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भयो मुक्तिनाथ विकास बैंक


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.6K
    SHARES

  • images
    सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भयो मुक्तिनाथ विकास बैंक


    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सीईओ प्रद्युमन पोखरेललाई अवार्ड प्रदान गरेका हुन् ।

    नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ बैंकलाई नेपालका विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend