२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, असोज १६ २०८३
  • 737
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा विशेष छुट

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लब सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

    सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त व्यायामशालामा ७.५० देखि १७.५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    उक्त व्यायामशालामा लगायतका सेवाहरू उपलब्ध छन् । साथै,  पछिका लागि सुविधाको समेत व्यवस्था गरिएको छ । उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

    मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend