२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • शुक्रबार, असोज ९ २०८३
  • 1.2K
    SHARES

  • images
    सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले घटेको हो ।

    अघिल्लो दिन २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend