२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.4K
    SHARES

  • images
    नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २ हजार ६ सय २९ को बिन्दुमा आएका छ । आज कारोबारमा आएकामध्ये १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीकै सेयर मूल्य घटेको छ ।

    बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाा बराबरको सेयर कारोबार भएको छ । बुधबार ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु रहेका छन् । यी दुवै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गुमाउनेमा कुमारी धनवृद्धि योजना रहेको छ । यसको सेयर मूल्य ९.७७ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend