२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध


सञ्चार डबली
  • शनिबार, असार २३ २०८०
  • 9.1K
    SHARES

  • images
    सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध


    काठमाडौं, २३ असार । सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

     पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend