२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ


सञ्चार डबली
  • शनिबार, असार १६ २०८०
  • 10.3K
    SHARES

  • images
    लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ


    काठमाडौ, १६ असार । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।जिल्लाको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका हुन् ।

    शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend