२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सरकार र ग्यास व्यवसायीबीच सहमति, सबै माग १५ दिनभित्र पुरा गर्ने


सञ्चार डबली
  • बुधबार, माघ ३० २०८१
  • 7.5K
    SHARES

  • images
    सरकार र ग्यास व्यवसायीबीच सहमति, सबै माग १५ दिनभित्र पुरा गर्ने


    काठमाण्डौं । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच छलफल भएको थियो ।

    सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने सहमति भएको हो । त्यसका लागि १५ दिनका लागि आन्दोलन स्थगित हुने सहमति भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा मन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्याँस उद्योग सङ्घका पदाधिकारीहरूबिच सङ्घका मागहरूका सम्बन्धमा सकारात्मक छलफल भएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend