२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वर्षाको मौसमलाई लक्षित गर्दै  सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’


सञ्चार डबली
  • मंगलबार, असार २५ २०८१
  • 7.9K
    SHARES

  • images
    वर्षाको मौसमलाई लक्षित गर्दै  सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’

    काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त, सि.जीवासर एन्ड डाइयरवासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो ।

    उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँगधोई लुगामा भएका किटाडुहरुलाई नाशगरि,हिट पम्पडाइङ टेक्नोलोजिमार्फत कपडा मेसिनभित्र, सहजै रुपमाधुन अनि सुकाउन मिल्छ ।

    बि डाइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनकालागिप्रि वाश,नाईट वाश, एक्स्टा रिन्ज अनिस्पिड वाश जस्ता मोडहरु छन् ।

    सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । योमेसिन नजिकैको सि.जीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend