२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य 


सञ्चार डबली
  • सोमबार, असार २४ २०८१
  • 7.2K
    SHARES

  • images
    यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य 


    काठमाडौं । कालीमाटी तरकारी बजारमा आज लोकल गाजरको थोक मूल्य प्रतिकिलो २१ रुपैयाँले घटेको छ। आइतबार औसतमा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको लोकल गाजरको मूल्य आज ६४ रुपैयाँमा झरेको हो।

    यस्तै, नेपाली ठूलो गोलभेंडाको मूल्य १५ रुपैयाँले बढेको छ। आज नेपाली ठूलो गोलभेंडाको प्रतिकिलो थोक मूल्य औसतमा ११० रुपैयाँ तय भएको छ। आइतबार यसको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो।

    लोकल सानो गोलभेंडाको मूल्य आज ११ रुपैयाँले घटेको छ। आइतबार प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको लोकल सानो गोलभेंडा आज औसतमा ४४ रुपैयाँमा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend