२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आयोजना गर्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला


सञ्चार डबली
  • शुक्रबार, असार २१ २०८१
  • 6.3K
    SHARES

  • images
    सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आयोजना गर्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला


    काठमाडौं । नेपालकालागी टाटा मोटर्सको एकमात्रअधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टियागो इभि मन्सुन एक्सचेन्ज मेलाआयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामाजुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ ।

    ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुचीतथाचाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमायहिअसार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रमआयोजना गर्न लागिएको हो ।

    यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्जबोनस, निःशुल्कअटोप्लस इन्स्योरेन्स, निःशुल्क२आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षकोनिःशुल्क सर्भिसिङ्घ सुविधाहरुको फाइदालिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनिपाउन सकिनेछ । उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ ।

    ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेलाबिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमाहुन गइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend