२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड


सञ्चार डबली
  • मंगलबार, असार १८ २०८१
  • 6.5K
    SHARES

  • images
    नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड

    काठमाडौँ, असार १८ । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको ।छ

    बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न बार्डसँग अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नबिल बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend