२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सानिमा जिआईसी इन्स्योरेन्सले ५० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


सञ्चार डबली
  • सोमबार, असार १७ २०८१
  • 6.6K
    SHARES

  • images
    सानिमा जिआईसी इन्स्योरेन्सले ५० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं, असार १७ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

    बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend