२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, असार १७ २०८१
  • 7.1K
    SHARES

  • images
    प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले दुई लाख एक हजार ८६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको सो बराबरको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend