२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , असार १३ २०८१
  • 7.7K
    SHARES

  • images
    एनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । एनेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिद लागि आवेद नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend