२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो काउली 


सञ्चार डबली
  • बुधबार, असार १२ २०८१
  • 7.3K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो काउली 

     

    काठमाडौं ।  आज आलु, प्याजदेखि गोलभेडासम्मको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज सुकेको प्याजको भाउ बढेर प्रतिकेजी १०२ रुपैयाँ ६० पैसा पुगेको छ । यसअघि भने ९७ रुपैयाँ ६७ पैसा रहेको थियो । 

    त्यस्तै, मुडेको रातो आलु प्रतिकेजी ४९ रुपैयाँ रहेकोमा आज बढेर ५१ रुपैयाँ ३३ पैसा पुगेको छ भने टनेल गोलभेडा १४ रुपैयाँ ७५ पैसाबाट बढेर १६ रुपैयाँ पुगेको छ । यता, स्थानीय काउलीको भाउ भने प्रतिकेजी १० रुपैयाँले घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको काउलीलाई आज ७५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend