२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


सञ्चार डबली
  • मंगलबार, जेठ २९ २०८१
  • 7.9K
    SHARES

  • images
    मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौँ, जेठ  २९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो ।

    यता, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend