२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


सञ्चार डबली
  • मंगलबार, जेठ २९ २०८१
  • 9.7K
    SHARES

  • images
    नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


    काठमाडौं ।  नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

    शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend