२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • शुक्रबार, जेठ २५ २०८१
  • 8.7K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

     

    काठमाडौं । अन्य तरकारी र फलफूलको तुलनामा लोकल बन्दाको भाउ सबैभन्दा कम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी २१ रुपैयाँ ६० पैसामा पाइने छ ।

    लोकल बन्दापछि आज सानो लोकल गोलभेडाको भाउ सस्तो रहेको छ । यो गोलभेडाको मूल्य आज प्रतिकेजी २२ रुपैयाँ ५० पैसा तोकिएको छ । यता, कालीमाटीमा सबैभन्दा बढी मूल्यमा आभोकाडो र किवि पाइने भएको छ । यी दुबै फल प्रतिकेजी ५७५ रुपैयाँ थोक मूल्यमा उपलब्ध हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend