२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा


सञ्चार डबली
  • मंगलबार, जेठ १५ २०८१
  • 8.1K
    SHARES

  • images
    नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा


    काठमाडौं  ।  सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

    सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको छ । अर्थमन्त्री पुनले नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend