२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ बजेटः वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने


सञ्चार डबली
  • मंगलबार, जेठ १५ २०८१
  • 7.7K
    SHARES

  • images
    नयाँ बजेटः वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने


    काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् ।संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् ।

    मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान गरिएको पनि बताए ।‘वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण रु १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend