२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक


सञ्चार डबली
  • आइतबार, वैशाख २ २०८१
  • 9.6K
    SHARES

  • images
     नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक

     

    काठमाडौं । नविन शैलीको अनावरणः भिभो भी ३० लाईटभिभोले नयाँ वर्षको उपलक्ष्यमा वैशाख १ गते आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गरेको छ । 

    स्टाईल, कार्यक्षमता र कार्यसम्पादनको उत्तममिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै ८० वाटको फास्ट चार्गिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसनक्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनिप्रदान गरेको छ। जसले भिभो भी ३० लाईटलाई एउटा फोन मात्रनभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ।

    डुअल स्टेरियो स्पिकर सेटअपको साथमाइमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदानगर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ। साथै, यसको अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईंले सुविधा र सुरक्षा सुनिश्चितगर्दै, केवलआफ्नो औंलाको स्पर्शलेफोन अनलक गर्नसक्नुहुन्छ। स्लीक र हल्कावजनभएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियमफिनिशप्रदानगर्दछ। चाहे तपाईं ड्रीमी ब्रीजग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याकयसको अद्वितीय सौन्दर्यताले तपाईंलाई मोहितपार्दछ। क्रिस्टल ब्ल्याकमा, भी ३० लाईट केवलयसको ७.७९ मिलिमिटर थिक्नेश र १८९ ग्रामवजनमापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीजग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ,जस्को ब्याकप्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमागहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमाजादूको स्पर्श थप्दछ।

    भिभो भी ३० लाईटमा लूकमात्रनभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथतपाईंले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनिआकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सक्नुहुन्छ। ८+८ जीबीको एक्सटेन्डेड¥यामर २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागिपर्याप्त ठाउँ प्रदानगर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले तपाईंको प्रतिदिनकाकामहरूलाई सहजतासाथनिर्वाह गर्दछ। भिभो भी ३० लाईटमा थप,ठूलो५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ – मात्र ३० मिनेटमा तपाईंलाई ८०% पुनर्जीवितगर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईंले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंगग्यारान्टीको सुनिश्चिता पाउनुुहुन्छ।

    भी ३० को अपार सफलता पछी, भिभो भी ३० लाईटले पनिआफ्नो नवीनता र उत्कृष्टताको विरासतलाई जारी राख्दै, ३३,९९९ रुपैयाँको अफर्डेबल मूल्यमाउपभोक्ताहरूलाई उन्नत सुविधाहरू प्रस्तुतगर्दछ। यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराजअनलाइनमाउपलब्धहुनेछ। नयाँवर्षको विशेष अवसरको रुपमाभिभोले पहिलो २००० ग्राहकहरुकालागीफ्री क्लिपबड्सको पनिव्यवस्ता गरेको छ, जस्ले भिभो भी ३० लाईटलाई अझै आकर्षित बनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend