२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ वर्षको अवसरमा क्लासिक टेकले ल्यायो २५ महिना इन्टरनेट ढुक्कको अफ


सञ्चार डबली
  • शनिबार, वैशाख १ २०८१
  • 7.4K
    SHARES

  • images
    नयाँ वर्षको अवसरमा क्लासिक टेकले ल्यायो २५ महिना इन्टरनेट ढुक्कको अफ

    र
    काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ ।

    यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना IPTV Service मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ। २०० Mbps को वार्षिक जडान खर्च मात्र रु. ५६६/- प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band Router र Smart Set –Top Box पनि उपलब्ध गराइएको छ। साथै कम्पनी २४ घण्टा/ ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ ।

    उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Service पाउने छन्। कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नुहुने छ। थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend