२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दरः घट्यो यूरो र पाउण्डको मूल्य 


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 7.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दरः घट्यो यूरो र पाउण्डको मूल्य 


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ । बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र  बिक्री दर १३३ रुपैयाँ ४० पैसका दरले कारोबार भइरहेको छ । 

    त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेको छ । बिहीबार १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसाले कारोबार भएकोमा राष्ट्र बैंकले शुक्रबारका लागि यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा तोकेको छ । 

    बेलायती पाउण्डको पनि बिहीबार १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसाले कारोबार भएकोमा शुक्रबार घटेर पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम गरिएको छ । त्यस्तै, आज कतारी रियाल एकको खरिद दर एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend