२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिद्धार्थ बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर जारीः पर्यटनमा सहयोग पुर्याउने उदेश्य


सञ्चार डबली
  • बिहीबार , चैत २९ २०८०
  • 9.8K
    SHARES

  • images
    सिद्धार्थ बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर जारीः पर्यटनमा सहयोग पुर्याउने उदेश्य


    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पु¥याउनेउदेश्यका साथ वि.सं २०८१ सालको नयाँ वर्षको क्यालेन्डर जारी गरेको छ ।क्यालेन्डरको मुख्य विषय वस्तु “नेपालको कम परिचित पर्यटकीय  गन्तव्यहरुकोप्रवद्र्धन” को साथै सो गन्तव्यहरुमा जिम्मेवार पूर्वक अन्वेषण गर्नुरहेको छ । बैंकले यस क्यालेन्डरकोमाध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने प्रयास गरेको छ । 

    क्यालेन्डरमा सोलुखुम्बु जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छोरोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नारफु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएकोछ, जसले नेपालको प्राकृतिक र पुरातात्वीक सौन्दर्यतालाई उजागर गर्दछ । उक्तक्यालेन्ड रबैंकको वेबसाइट:

    https://www.siddharthabank.com/assets/backend/uploads/Calendar/Calendar%202081.pdf मा प्राप्त गर्न सक्नुहुनेछ ।

    बैंककोयस प्रयासलेआन्तरिक तथा विदेशी पर्यटकहरुलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरुकोभ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथैनेपालकोपर्यटन उद्योगकोप्रवद्र्धनमा सहयोग पु¥याउनेबैंकलेविश्वास लिएकोछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend