२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, चैत २७ २०८०
  • 9.0K
    SHARES

  • images
    क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक

     

    काठमाडौं । छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले यसपालिको नयाँवर्ष२०८१ लक्षितगर्दै क्रम्पटनको “नयाँवर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा“नामक योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्नहोम एप्लाएन्सको खरिदमालक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभचैत्र २३, २०८० गतेदेखि सिमितअवधिकालागि नेपालअधिराज्य भरी रहेकोक्रम्पटनका अधिकृत विक्रेताकहाँगई उठाउन सक्नेछन् ।

    यस योजनाको अवधिभरीलक्की ड्र मार्फतहरेक साता एक ग्राहकलाईक्रम्पटनकोसिलिङ्ग फ्यानउपहार, हरेकमहिनाएकभाग्यशालीग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाईलान्डं जाने मौका प्रदानगरिनेछ।लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No टाइप गरी 31003  मा SMS पठाउनुहोस् ।

    नेपालको लागिक्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि.जी.इम्पेक्स रहेको छ । सि.जी.इम्पेक्सले सम्पूर्ण नेपालीग्राहकहरुलाई सि.जी. डिजिटल शोरुम तथाअधिराज्यभरी फैलिएको डिलर नेटवर्क मार्फतउत्कृष्ट सेवा र अनुभवप्रदानगरिरहेको छ। क्रम्पटनब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रूम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजार मा सर्वत्र पाइन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend